गणेश रावत,
नेपाली काँग्रेस तिलागाउँँपालिका तदर्थ समिति का सभापति भक्त बहादुर रोकायको ले नेपाली काँग्रेसको १४ औ महाधिवेशन को पुर्ब सन्ध्या गाउँपालिकाको पहिलो अधिबेशन को सभापतिको उम्मेदार रहने भनी दाबी गर्नु भएको छ ।
मंगलबार गाउँपालिका स्तरीय वडा बाट निर्बाचित पदाधिकारी तथा क्षेत्रीय पदाधिकारी हरुलाइ बधाई तथा सम्मान कार्याक्रम बधाई दिने क्रमा अफ्नो उम्मेद्बारी रहेको भनी बक्ताब्यामा भन्नुभएको छ ।
रोकाया साबिक घोडेमाहादेव गाबिसाको २०५४ मा वडा अध्यक्ष निर्वाचित भाइ १३ औ महाधिवेशन मा गाबिसा सभापति हुँदै २०७४ सालको स्थानीय तह को पहिलो निर्वाचन मा वडा ६ को अध्यक्ष मा निर्वाचित भयका हुन ।
नेपाली काँग्रेस को तिला गाउपालिकाको तदर्थ समितिको रूपमा पाटी र जन्ताको काम गरियो अबा नेपाली काङ्ग्रेस तिलागाउपालिकाको कार्यासमिती भएर काम गर्ने तिलाका सम्पुर्ण काँग्रेसि जान हरुले मलाई नै समर्थन गर्ने छन यस्मा म डुक्क भयको रोकायले वताएका छन् ।
आकान्छी तिला मा धेरै युवा हरुको भयातापनी तिलाको काँग्रेसलाई युवा बाल र जेष्ठ को बुद्धि को समायोजन गरि काङ्ग्रेस लाई नयाँ मोडालिटी मा रूपान्तरित गर्नुछ बस्ती म दुरम बस्ती हरुका दबिएकी आवाज लाई बोलन्द गर्न को लागि मेरो उम्मेद्बारी रहेको बताउनु भएको छ ।