रौतहटमा एक साताकालागीनिषेधाज्ञा थप ।।

रौतहटमा एक साताकालागीनिषेधाज्ञा थपगरिएको छ । कोरोनाभाइरसको महामारीको संकटबाट आमनागरिकहरुलाई सुरक्षित राख्ने एउटै उपायनिषेधाज्ञा रहेकाले थप एक साता जेठ २६ गते राती १२ बजेसम्मकालागीनिषेधाज्ञा थपगरिएको प्रमुखजिल्लाअधिकारी इन्द्रदेव यादवले बताउनु भयो । निषेधाज्ञाको अवधिमाअत्यावश्यक सेवाकाबाहेक अन्य सबै सेवाबन्द रहने बताइएको छ । कोरोना संक्रमणको विषम परिस्थितीमा नेपाल सरकारले अध्यायदेश जारी गरि कडाइका साथनिषेधाज्ञाको पालना गराउने प्रमुखजिल्लाअधिकारी यादवले बताउनु भएको छ । बैंक तथावित्तीय संस्थाखाद्य सामाग्रीकिरानाफलफुल तरकारीकापसलहरु हप्ताको ३ दिनआइतवार, मंगलवार र बिहिवार मात्र संचालनगर्न पाउने भएका छन । अन्यदिनभने सबै ब्यापार ब्यावसायबन्द रहने जिल्लाप्रशासनकार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित शीर्षक