कणली राजमार्ग अन्तर्गत दैलेखमा दुल्लु नगरपालिका ३स्थित स्यालामा जिप दुर्घटना परेको छ। आज मगलबार बिहान भएको उतm घटनामा परि दुई जनाले घटनास्थलमा ज्यान गुमाएका छन ।
जुम्लाबाट सुर्खेत तर्फ जादै गरेको बा २०च ७१५ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा जुम्लाको गोठिचौर गाउँपालिका ४ का ३८बर्षिय जिपचालक रामहरि न्यौपाने र सोही ठाउँकी२७बर्षिय राज्य लक्ष्मी न्यौपानेको मुत्यु भएको जिल्ला प्रहरि कार्यालय दैलेका प्रहरि प्रमुख डिएसपी अनुप श्रेष्ठले जानकारि दिए घटनाको प्रारम्भिक अनुसन्धान भई रहेको डिएसपी श्रेष्ठले जानकारि दिए