जुम्लाको तातोपानी गाउँपालिका १ राकागाउँमा  २५जनालाई पिसिआर गर्दा २३जनालाई कोरोना पोजेटिभ

जुम्लाको तातोपानी गाउँपालिका १ राकागाउँमा  २५जनालाई पिसिहार गर्दा २३जनालाई कोरोना पोजेटिभ देखिएको छ ।कोरोना लक्षणका बिरामी भेटिएका छन । कोरोना संग मिल्दाजुल्दा लक्षण भेटिएको बिरामी फेला परेको वडाध्यक्ष प्रेम कठायत  जानकारी दिए ।  उनका अनुसार गाउँमा सिकिस्त बिरामी   छ ।

बिरामीमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी दुख्ने,ज्वरो आउने, खाना नपच्ने, पातलो दिसा हुने जस्ता लक्षण छन । वडाध्यक्ष  कठायतले भने गाउँमा बिरामीको संख्या बढ्न थालेपछि वडापालिका निकै संवेदनशिल बनेको छ । बिरामीको घरदैलोमा जाने, बिरामी भेट्ने र औषधि उपचार र कोरोना परिक्षणका लागि अस्पताल सम्म लैजाने गरिएको छ ।

उनले३०० घरधुरीमा झण्डै २५ जना बढिमा यो लक्षण देखिएको छ । वडाध्यक्ष  कठायतले  थपे,‘पुरै गाउँमा कोरोना लक्षण भएका बिरामी भेटिदा निकै दुखित बनाएको छ । तर बिरामीको उपचारका लागि अहोरात्र खटिरहेका छौँ ।यो रोगको पहिचान गरेर रोग अनुसारको औषधि प्रदान गरिने उनले बताए ।

 स्थानीय तहले समयमै ध्यान नदिदाँ उक्त गाउँमा महामारी फैलिँदै गएको स्थानीयले आरोप लगाएका छन । बिरामीका

२५ जनाको नामावली पीसीआर परिक्षणका लागि तयार गरिएकोमा २३ जनालाई स्वास्थ्य शाखाको समन्वयमा  गणेश आधारभुत  बिधालको आसोलेसन राखिएको छ ।वडाध्यक्ष कठायतले भनाई छ

   पिसिआर पछि कोरोना पोजेटिभ देखिएकालाई गाउँपालिकाले बनाएको आइसोलेसनमा राखेर नियमित निगरानी गरिने वडाध्यक्ष  कठायतले बताउँछन ।

 कोरोना लक्षणका दर्जनौ बिरामी भेटिएका छन । कोरोना संग मिल्दाजुल्दा लक्षण भेटिएको बिरामी फेला परेको वडाध्यक्ष     प्रेम कठायतलेजानकारी दिए । उनका अनुसार गाउँमा सिकिस्त बिरामी   छ ।

बिरामीमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी दुख्ने,ज्वरो आउने, खाना नपच्ने, पातलो दिसा हुने जस्ता लक्षण छन । गाउँमा बिरामीको संख्या बढ्न थालेपछि वडापालिका निकै संवेदनशिल बनेको छ । बिरामीको घरदैलोमा जाने, बिरामी भेट्ने र औषधि उपचार र कोरोना परिक्षणका लागि अस्पताल सम्म लैजाने गरिएको छ देखिएको छ । वडाध्यक्ष  कठायतले  थपे,‘पुरै गाउँमा कोरोना लक्षण भएका बिरामी भेटिदा निकै दुखित बनाएको छ । तर बिरामीको उपचारका लागि अहोरात्र खटिरहेका छौँ ।’ यो रोगको पहिचान गरेर रोग अनुसारको औषधि प्रदान गरिने उनले बताए ।

 स्थानीय तहले समयमै ध्यान नदिदाँ उक्त गाउँमा महामारी फैलिँदै गएको स्थानीयले आरोप लगाएका छन । बिरामीका   प्रभावित भएका छन ।

२५ जनाको नामावली पीसीआर परिक्षणका लागि तयार गरिएकोमा २३ जनालाई स्वास्थ्य शाखाको समन्वयमा  आईसोलेसनमा    पठाइसकिएको छ । पहिलो चरणमा   जनाको परीक्षण गरिने र त्यसपछि अवस्था हेरेर अन्य नागरिकहरुको परीक्षण गर्ने वडाध्यक्ष कठायतले भनाई छ ।

   पिसिआर पछि कोरोना पोजेटिभ देखिएकालाई गाउँपालिकाले बनाएको आइसोलेसनमा राखेर नियमित निगरानी गरिने वडाध्यक्ष  कठायतले बताउँछन ।

सम्बन्धित शीर्षक