तिर्थ परियारको स्वरमा रहेको तिलागुफा नामक बोलको गीत आतबार सार्वजनिक भएको छ । तिलागुफा नगरपालिका भएका सबै स्थानीय तह जनप्रतिनिधि सबै लाई सामवेश गरि तयार पारिएको उक्त गीतमा शुबास प्रेमिको शब्द लयमा रहेको यो हुड्के गीतमा तिर्थ परियार र रेखा जोशीको स्वर रहेको छ ।
नगरपालिकामा रहेका मठ मन्दिर ,खोला नाला भाषा र सास्कृतिक विषयलाई हुड्के गित मार्फत प्रस्तुत गरिएको छ । भिडियोमा ललित,स्वागत,लक्ष्मी,पुजाले मुख्य अभिनय रहेको छ । गीतलाई स्वरमा तिर्थ परियारले सयोग गरेका हुँन हुन ।
१२ वर्ष देखि कलाकार क्षेत्रमा हुमिएका परियार अहिले आफ्नै स्वरमा २३ वटा गित बजारमा ल्यायका छन् । विकट बस्ती जुम्लामा हुर्किएका परियारले निकै कठिन चुनैती चिर्दै यहाँ सम्मा पुगेको बताए ।