युक्रेनमा सैन्य विमान दुर्घटना, २२ जनाको मृत्यु

काठमाडौं । युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी सहर खार्किभमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेका थिए ।

सम्बन्धित शीर्षक