नेकपामाओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै ।

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ । बैठकमाअहिलेको कारेनामहामारी नियन्त्रणमा पार्टीको भूमिका र अबको योजनाकाविषयमा छलफल हुनेछ । हिजो अध्यक्षपुष्पकमलदाहाल ‘प्रचण्ड’ले कोरोनामहामारीबारे विज्ञ र चिकित्ससँग छलफल गर्नु भएको थियो । प्रचण्डको निजी सचिवालयकाअनुसार त्यो छलफलका आधारमाआजस्थायी समितिको बैठकमा कुराकानीहुनेछ । आजस्थायी कमिटी बैठक बसेर यसको नियन्त्रण सम्बन्धीकार्यक्रम घोषणा गरिने छ।

सम्बन्धित शीर्षक