जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले फराकिलो मतान्तरले आफ्नो अग्रता कायम राखेका छन् ।पछिल्लो नतिजा अनुसार यहाँ प्रतिनिधिसभा तर्फ गणना भएको १४ हजार ७६९ मतमा शाहीको पक्षमा ७ हजार नौ सय ५९ मत आएको छ भने उनका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा कुँवरले ३ हजार पाँच सय ८२ मत प्राप्त गरेकी छन् । । तेस्रो स्थानमा रहेका नेकपा एमालेका रतननाथ योगी १८ सय २ मतमा सीमित हुँदा नेमकिपाका डिल्ली प्रसाद काफ्लेले चार सय ४४५ मत पाएका छन् भने बदर मत ८०२ रहको मुख्य निर्वाचन अधिकृतको कार्यलय जुम्लाले बताएको छ।
Next Post

कर्णाली प्रदेशको उपसभामुखमा माओावादीकी यशोदा न्यौपाने निर्वाचित
६ मंसिर २०७९, मंगलवार १९:५७
कर्णाली प्रदेशसभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार यशोदा न्यौपाने (पूर्णिमा) निर्वाचित हुनुभएको छ ।सभामुख नन्दा गुरुङले प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौ बैठकको कारवाही प्रारम्भ गर्दै कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९ बमोजिम मत विभाजन गर्नुभयो । प्रदेशसभामा रहेका ४० जना सदस्यहरुमा बैठकमा उपस्थित ३८ सदस्यहरु मध्ये न्यौपानेको पक्षमा […]
सम्बन्धित
-
८ फाल्गुन २०७८, आईतवार १८:३६
‘ढुङ्गा पुलिसलाई होइन्, आफ्नो नेतालाई हान्नुहोस्’ युवा नेता रोकायाको आग्रह
-
२५ श्रावण २०७८, सोमबार १८:१४
पत्रकारिता विकासको मित्र भष्ट्रचारीको शत्रु : प्रदेश प्रमुख कलौनी
-
९ चैत्र २०७९, बिहीबार ०५:५४
महिलाहरुको कार्यबोझ घटाउन किडार्क नेपालको अभिमुखीकरण
-
२३ माघ २०७८, आईतवार १४:५९
जुम्लामा हिउँले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गयो
-
२७ माघ २०७८, बिहीबार २०:१०
त्रिविका भौतिक कक्षा फागुन १ बाट सञ्चालन हुने