जुम्लामा जिल्ला स्तारीय खुल्ला दोहोरि गित प्रतियोगिता सञ्चालन हुने 

  ।   १३ कार्तिक २०७८, शनिबार १४:५२


गणेश रावत,
जुम्लामा जिल्ला स्तारीय खुल्ला दोहोरि गित सञ्चालन  हुने भएको छ । शुभ दिपावलिको अबसरमा यहि कार्तिक १६ गते देखि १८गते सम्मा दोहोरि हुने हाे । वडा, गाउँपालिका, नगरपालिका सबैलाई समेटेर दोहोरि सँञ्चालन गर्न राष्टिय लोक तथा दोहोरि गित प्रतिष्ठानका अध्यक्ष कणर् बुढथापाले बताएका छन् ।

उहँका अनुसार खुल्ला दोहारि प्रतिस प्रधामा मा सहभागि इच्छुक जो कोहिले आपm्नो टिम दर्ता गर्न आग्रह गरेका छन् । कार्तिक १८गतेको १० बजे सम्मा पनि टिम दर्ता गर्न पाउँने बताउँनु भयो ।टिम दर्ता गर्दा शुल्क १ हजार लिने भएको छ । पछिल्लो समयमा कोरोनाले सँगित क्षेत्रमा ठुलो असार पारेको छ ।

यसको उजागार गर्न लागेको उहाँ वताउँनु भयो । दुरर्दराज गाउँघरमा लुकेर रहेका प्रतिभालाई प्रर्दशन गर्न पाईने बताए । गरिब दुखि को लागि यो अबसर पनि हो । सिप देखाउँने माध्यम भएको बताय । अहिले सम्म जुम्ला जिम्लामा दोहोरि गित सँञ्चालन भएपनि ट्रफि दिने गरियको थिएन । यो पटक सँञ्चालन दोहोरि गितको विजेता लाई ट्रफि सहित सम्मान गर्न वताएका छन् ।

कलाकारको उच्च मनोबल बढमउने तरिकारले पुरुस्कार दिने बताउँनु भएको छ । सेमि फाईनलमा पुगेका टिमहरुलाई खान बस्नको बासको ब्यास्था हुने भएको छ । सेमिफाईनलमा पुगेको टिमलाई प्रदेशमा पठाउँने वताएका छन् ।

 

Next Post

खेतियोग्य जमिन बगर बनेपछि, किसान चिन्तामा

१३ कार्तिक २०७८, शनिबार १४:५२
गणेश रावत, बेमौसमि वर्षासँगै आएको बाढिले जुम्लि बासिको खेतियोग्य जमिन बगाएको छ । खेति र्गदौ आएको जमिन बगाउँदा जुम्ली किसान भोकमरी हुने चिन्तामा छन् । यहि कार्तिक १ देखि ३ गते सम्मा परेको अविरल वर्षासँगै आएको बाढिले जुम्लाका ८ सय किसान प्रभावित भयका छन् । जिल्ला प्रशासन कार्यलय जुम्लाले तयार […]