बजारमा पशु चैपाया छाडा, दुर्घटना हुनसक्ने सम्भावना


गणेश रावत,जुम्ला बजार मा पसु चैपाय छाडा छाडेर दुर्घटना हुने सम्भावना भएको छ । बजारको गल्ली गल्लीमा छाडा छाडिएका गाई गोरु भेटिने गर्छन् । सडको छेउ छेउमा फालीयका फोर खादै हिनीरहेका छन् ।कति खेर के हुन्छ भन्ने कसलाई थाहाँ छैन्  । गाई गोरु कसका हुन कसले छाडेका हुन कसैलाई थाहा छैन् ।

यहाँ वर्षा यममा पाटन लगेर छाड्ने गरिन्छ । हितउको मैना सुरु भयसङगै घरमा लेउने गरिन्छ । पाटन तिर लागाई छाडेका गाई गोरु बजारमा आयको अभिराज चौलागाईले बताका छन्  । उहाँका अनुसार बजारको वरिपोरी घुमीरहेका हुन्छन् । सदरमुकाम नजिकै रहेका खेतका बालिनाली खाने गरेकाे पनि वताए ।

खेतबारीमा मा समेत क्षेती पुराउने गरेको उनले बताएका छन् ।छाडा छाडियका गाई गोरु लाई छिटै नियन्त्रण नलिए दुर्घटना  हुने सम्भावान रहेको छ । क-कस्का हुन चिनेर घरमा लगेर पाल्न अाग्रह गरेका छन् ।

सम्बन्धित शीर्षक