जुम्लाको श्री ढुस्कामा ढुङ्गा खस्ने सम्भावना, आवात जावत गर्न यात्रुलाई डर

  ।   २५ आश्विन २०७८, सोमबार ०९:२३

गणेश रावत,

जुम्लाको चन्दननाथ नगरपालिका ७ नम्बर वडा श्री डुस्कामा ढुङ्गा खस्ने सम्भावना रहेको छ । पहिला लगातार वर्ष भैईरहदा वाढि गएको थियो। वाढिजादा सडकको सिरानिमा भने ढुङ्गा अट्कियको थियो । अहिले त्यो ढुङ्गा खस्ने सम्भावना निकै रहेको छ ।

यो जति खेरपनि खस्ने र मानविय क्षेति हुनसक्ने सम्भावना रहेको स्थानीय नरेन्द्र सेजुवालले वताउनु भयो । उहाँ दुई हप्ता पहिला सुर्खेत जाने क्रममा देखेको र आज आउँदा पनि यसको समाधान नभयको देख्दा उहाँले वडा अध्यक्ष नरविर रावल लाई खवर गरेको वताउनु भयो ।

यो कतिखेर आउँछ । यात्र गर्न यात्रुलाई समेत गारो भयको छ । यसको अनुगमन रावलले गरेर आउँनु भयो । उहाँले आज यो पहिलो पटक आफुले देखेको वताउनु भयो । पहिला यो देख्दा पनि देखेको थिन आजै देखे । यसको समाधन नगरे मानविय क्षेति समेत हुने अध्यक्ष रावले वताउनु ।

यसको पहल छिट्टै गरेर समस्याको समाधा गर्न वताएका छन् । आज निवेदन लेखेर नगरपालिका ,प्रशासन, सवै सरकार वलालाई दिने वताउनु भयो । उहाले भने अव सबैको समन्वयमा छिट्टै ढुङ्गा पन्छाउने प्रतिवधाता जनाउनु भयो ।

Next Post

आज जुम्लामा भेडा,खसी,भैसी ४ करोड ८७ लाख ९३ हजार ५ सयकोे कारोबार गरियो

२५ आश्विन २०७८, सोमबार ०९:२३
गणेश रावत, दशैँ नजिकिदै गर्दा पाटन वाट भेडा,खसि, ब्यापारिहरुले सदरमुकाम झारेका छन् । आज फुलपाति का दिनबाट भेडा,खसि,रागा,भैसि विक्रिका लागि सदरमुकाम छेपछेप्ति छाएका छन् । दशैँ नेपालिको महान चाड हो । यसको आजवाटै स्थानियले तयारि गरीरहेका छन् । बजारमा स्थानियको भिडभाट वढि रहको छ । खसि,भेडा ,बिक्रिवितरण भैइरहेको छ । […]

सम्बन्धित