नेपाली काग्रेँस जुम्ला जिल्ला प्रदेश क्षेत्र नं (ख)सचिवको उम्मेदारीमा रोकायको दाबी

गणेश रावत,

युवा नेता जंग रोकाया नेपाली काग्रेँस जुम्ला जिल्ला प्रदेश क्षेत्र नं (ख)को सचिवमा उम्मेदारी दाबी रहेने भएको छ । नेपाली काग्रेँसको १४ औ मधिवेशन तथा प्रदेश क्षेत्र नं (ख) को प्रथम मधिवेशन मा जुम्ला जिल्ला क्षेत्र नं (ख) को सचीव मा आफ्नो उम्मेदारी रहने भानी युवा नेता रोकायाले बताएका छन ।

रोकाया विद्यार्थी र तरुण राजनीतिक गर्दै नेपाल तरुण दल जिल्ला कार्यासमिती सदस्य समेत रोकाया रहेका छन् । पार्टी का विभिन्न भातृय संघगठनका अधिवेशन नहुदा युवा राजनीतिक जाम परेकोले पार्टिको १४ महाधिवेशन मा युवाहरु पार्टी को राजनीतिक मा होमिएको उनले बताएका छन ।

नेपाली राजनीति मा युवा को बल र पाकाको बुद्धि को समायोजन गरि नेपाली राजनीति लाई परिवर्तन गर्नु पर्ने रोकायाको भनाइ रहेकोे छ ।रोकायाको उम्मेदारी पदीय जिम्मेवारी पाउनको लागी मात्र नभई आफु सचिव मा भएर काम गरि युवा हरुमा नयाँ जोस जागरण ल्याउन युवा ले केहि गर्दा रहेछन् भन्ने खाल्को युवा राजनीति को विस्वास दिलाउना को लागी अफु ले सचिव मा उम्मेदारी दिने घोषणा गरे ।

रोकाया इमान्दर , सरल , मिजासिल्लो र नेतृत्वदायि स्वभाव भएका रोकाया उनको समाज मा छुट्टै खाल्को पहिचान रहेको छ ।उनी सानो उमेर को भएतापानी नेतृत्व मा अब्वल मानिएका छन । गाउँघरमा उहाको छुटौ पहिचान छ । उहाँले भनेको युवा पुस्ताले मान्ने र उहालाई सबैले राम्रो ठान्ने गरेको वतायका छन् ।

सम्बन्धित शीर्षक