नेपाली कांग्रेस जुम्ला जिल्ला कै सबैभन्दा कन्छो वडा सचिव नरेन्द्र थापा

गणेश रावत,

नेपाली कांग्रेस तिला गाउपालिका वडा सचिवमा नरेन्द्र थापा भयका छन्। उनि अहिले १९वर्षा का भय। उहाँ अहिले नेपाली कांग्रेस तिला गाउँपालिका ३ कुडारी को वडासचिव हुनु भयो ।उहाँलाई सबैको सहमतिमा उहाँ वडा सचिव पददियको जङ्ग रोकायले बताएका छन् ।

उहाँ भन्नु भयो इमानदारीता र क्षमता को कदर गरि मलाई सानो उमेर मा मलाई यति ठुलो जिम्मेवारी सुम्पिने मेरो वडा का सम्पूर्ण काङ्ग्रेस सि जन्हरुलाई हृदय देखि आभार ब्यक्त गरेका छन् । तपाईं हरुले दिएको जिम्मेवारी लाई अबसरको रूपमा नलिही कर्तव्य को रूपमा गरण गरेको बताउनु भयो ।

म आफै मा गर्ब छु म नेपाली कांग्रेस मा आबद्ध २०७३ साल अशोज २५ गते का दिन मा बि पि बिचार र बि पि को सिद्धान्त अन्तर आत्मा देखि नै मन पराइ फेस बुक इस्टाट्स बाट नेपाली कांग्रेस भयको जान्कारी गरेको थिए । आगामी दिन हरुमा नेपाल सको स्वच्छ सिपाही को रूपमा काम गर्नेछु ।

पाटी को विधि बिधान भित्र रहि नेपाली कांग्रेस को हित हुने हेतुले बाल्यपान्देखी नै राजनीति मा हुमियाको बताएका छन् । नेपाली कांग्रेस पर्त्ति दिन रात न भनि खटिने बताउनु भयो ।

सम्बन्धित शीर्षक