ब्राउनसुगरसहित एक जना पक्राउ

  ।   २२ भाद्र २०७८, मंगलवार १७:४१

सुर्खेत । लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोईली बस्ने २८ वर्षीय कुबेर शाहीलाई सुर्खेत प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीले शाहीकाे साथबाट एक सय ३० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ  ।   विशेष सूचनाको आधारमा कर्णाली प्रदेश लागूऔषध नियन्त्रण व्यूरो र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई साथमा रहेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

Next Post

१६ वर्षीया बालिका बलात्कृत, पेटमा बच्चा नाै जना पक्राउ

२२ भाद्र २०७८, मंगलवार १७:४१
सुर्खेत । प्रहरीले १६ वर्षीया बालिका बलात्कार गरेकाे आरोपमा नाै जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय बाबियाचौर उनीहरूलाइ पक्राउ गरेकाे हाे । पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार पञ्चपुरीका डम्बर वादी, गणेश वादी, […]