रत्न राजमार्ग अवरुद्ध

  ।   १० भाद्र २०७८, बिहीबार १८:०८

सुर्खेत । पहिराे गएपछि रत्न राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको बबई-छिन्चु खण्डको हर्रेमा पहिराे जाँदा सडक अवरुद्ध भएको हाे । हर्रेस्थित नेपाली सेनाकाे चेकपोस्टदेखि पाँच सय मिटर बबईतर्फ पहिराे गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

उनकाअनुसार दुई घण्टादेखि अवरुद्ध सडक खुलाउने प्रयास भईरहेकाे छ ।

Next Post

सल्यानबाट २३ लाख किलोग्राम जडीबुटी निकासी

१० भाद्र २०७८, बिहीबार १८:०८
सल्यान : सल्यानबाट गत आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १० प्रजातिका २३ किलोग्रामभन्दा धेरै जडीबुटी निकासी भएको छ। जिल्लाका विभिन्न राष्ट्रिय तथा सामुदायिक वन, पाखोबाट संकलन गरिएका २३ लाख ११ हजार ९ सय ५० किलो जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ। जिल्लाबाट राष्ट्रिय वनतर्फ टिमुर ८८ हजार किलो, रिठ्ठा दुई लाख […]