लक्ष्मी न्याैपाने
३३ औँ अपाङ्गता दिवस असरमा न्यानाे कपडा र बैशाखि बितरण गरेको छ।अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस आज मङ्सिर १८ गते ३ डिसेम्बर २०२४ तारिखका दिन जुम्लामा बिभिन्न कार्यक्रम आयाेजना गरी मनाइँकाे छ। जुम्ला दीप प्रज्वलन, प्रभातफेरी लगायतको कार्यक्रम गरी मनाइएकाे हाे।
रअपाङ्गता महासंघ जुम्ला अध्यक्ष रामकुष्ण न्याैपाने बताए।
कार्यक्रमहरूको बारेमा, उक्त दिवस मनाउनाका कारण र यसको महत्वलाई सर्वसाधारणको जानकारीको लागी सञ्चार माध्यमबाट उजागर गराई अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार र अपाङ्गता समावेशी विकास अवधारणा प्रवर्धन गराई उनीहरुको जीवनस्तरमा सुधार ल्याउन सबैको सहयोग, कृयाशिलता र सहकार्यको लागी आह्वान गर्ने अभिप्रायले विविध कार्यक्रमको अयोजना गरिएको जानकारी गराए ।
यस्तै जुम्लामा रहेका अपाङ्गता भईका पातरासि गाउँ पालिका कि गाेईलि कामी र जिल्ला प्रहरि कार्यालयका हवल्दार सन्ताेस परियारलाई बैशाखि दिईएकाे र कर्णाली माध्यमिक बिधालय अनाम नगरका बैरा छात्र छात्रालाई ३८जना र जनता माध्यमिक बिधालयका वाैदिक तथा साेस्त मनुसथिति भएका छात्र छात्रा ४०जनालाई गरि ७८जनालाई टाेपि व्याड र माेजा र दुई जनालाई बैशाखि गरि ८० जनालाई सामाग्री बितरण गरेको अध्यक्ष न्याैपानेले बताए
यस्तै सामाजिक बिकास कार्यालयका प्रमुख तुलराज चाैलागाई अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको सुरुवात विश्वभर एकीकृत रूपमा प्रवर्धन गर्न सबै लगि पनु पर्नेबताउनु भयाे।
चन्दननाथ नगरपालिकाकि महिला शाखा निरिक्षक पुस्पा थापा २४७जना अपांगङगता बालबालिकालाई अपांङगता परिचय पत्र बितरण गरेकाे बताउनु भयाे ।
यस्तै चन्दननाथ नगरपालिका जुम्ला सामाजिक बिकास कार्यालय जुम्ला वल्र्ड भिजन ईन्टरनेशनल किर्डाक नेपाल जुम्ला जिल्ला प्रहरि कार्यालय जुम्ला साग्रिला एशाेसियसन ललितपुर सहयाेगि भुमिका निर्वाह गरेका थिए।।