जिल्ला स्तरिय बाल संजाल गठन अध्यक्षमा गाेकण सुनार

लक्ष्मी न्याैपाने

किर्डाक नेपालकाे २५अैा रजत जयन्तीको अवसरमा जुम्ला जिल्लामा रहेका बालबालिकाकाे हक अधिकारकाे लागि आ

वाज बुलन्द गर्ने र स्थानीय तहमा हुने बालबालिका सम्बन्धि बजेट याेजना तर्जुमामा अर्थपुर्ण सहभागीता गराउने उदेश्यका साथ जिल्ला  स्तरिय बाल संजाल गठन गरेको छ।वल्ड भिजन ईन्टरनेशनल नेपाल र किर्डाक नेपाल जुम्लाका काे साझेदारी मा बालसंरक्षण तथा समुदायमा आधारित बाल स्पन्सर सीप परियाेजनाकाे अन्तरगत जुम्लाका आठ बटै स्थानीय तहका बालबालिकाकाे भेला गरि बिहिबारका दिन जिल्ला स्तरिय बाल संजाल गठन गरेका छन। चन्दननाथ नगरपालिका गाेकर्ण सुनारकाे अध्यक्षमा १५ सदस्यीय बाल संजाल गठन भएकाे छ।बाल संजालकाे सिजा गाउँपालिका कि सावित्रा धिताल उपाध्यक्षमा कनका सुन्दरी का दिपेन्द्र रावत सचिव मा सिजा गाउँपालिका सुस्मा हमाल काेषा अध्यक्ष तातोपानी गाउँपालिकाकि अनुराधा चाैलागाई सहसचिवमा गठन गरेका छन ।जिल्ला स्तरिय बाल संजाल गठन गरेकाे हाे। किर्डाक नेपालकाे २५ अैा रजत जयन्तीको अवसरमा जिल्ला स्तरिय बाल संजाल गठन किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रिराम थापाले जानकारी दिनु भएकाे थियाे ।

सम्बन्धित शीर्षक