किर्डाक नेपालकाे २५अैा रजत जयन्तीको अवसरमा बहिरा बालबालिकालाई शैक्षिक सामाग्री वितरणर

लक्ष्मी न्याैपाने

किर्डाक नेपालकाे २५अैा रजत जयन्तीको अवसरमा बहिरा बालबालिकालाई शैक्षिक सामाग्री वितरणर गरेकाे ।बल्ड भिजन ईन्टरनेशनल नेपाल र किर्डाक नेपाल जुम्लाका काे साझेदारी मा बालसंरक्षण तथा समुदायमा आधारित बाल ईन्पाेसर सीप परियाेजनाकाे अन्तरगत चन्दननाथ नगरपालिकामा रहेकाे कर्णाली माध्यमिक बिद्यालयका३६ जना बहिरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण बितरण गरिएको छ।

किर्डाक नेपालकाे रजत जयन्तीको अवसरमा कर्णाली माध्यमिक बिद्यालयका बहिरा बालबालिकालाई विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणर चन्दनाथ नगरपालिका जुम्लाका वडा न १० ठाकुर जिउ उपभोक्ता समिति गैरागाउमा देवदियार सल्लाे पिपलका गरि५६वटा बिरुवा वुक्षराेपण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयाेजक दिपराज रावतले बताउनुभयो ।

उहाँका अनुसार पछाडी परेका र अल्पसंख्यक गरिब तथा जेहेनदार बहिरा बालबालिकालाई कापि, पेन्सिल, ईरेजर, ज्याकेट लगाएतका शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै
चन्दनाथ नगर पालिका शिक्षा युवा तथा खेलकुत शाखा प्रमुख खडान्द चाैलागाईले
किर्डाक नेपाल ले बालबालिकाकाे हितमा काम गरिरहेकाे प्रशंसा गर्नुभयाे । किर्डाक नेपालकाे रजत जयन्तीको अबसरमा कर्णालीमा.बि. अनामनगरमा अध्यानरत बहिरा बालबालिकालाईहरूका लागि सानो सहयोगले पनि ठुलो राहत पुग्ने बताउनुभयो ।

सामाजिक बिकास कार्यलय जुम्लाका प्रमुख तुलराज चाैलागाईले
किर्डाक नेपाल शैक्षिक क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा उतिक्कै सहयाेग गरेको यस्तै बालबालिका काे क्षेत्रमा काम गर्दै आएको बताउदै ।बहिरा बालबालिका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणरले सहयाेग पुगेकाे बताउनु भयाे ।

कणालि माध्यमिक बिधालयका प्रधानाध्यापक मीन राज शर्मा बालबालिकाकाे न्युनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा रहेका बहिरा बालबालिकालाई विभिन्न सामाग्री वितरण गररेकाे मा किर्डाक नेपाल जुम्लालाई धन्यवाद दिदै आगामि दिनमा पनि सहयाेग अपक्षा गरेको बताउनु भयाे ।
किर्डाक नेपालकाे २५अैा रजत जयन्तीको अवसरमा २०८१साल असार महिनाकाे ७गते बिभिन कार्यक्रम गरि मनाउने किर्डाक नेपाल जुम्लाका संयाेजक रावतले बताउनु भयाे।

सम्बन्धित शीर्षक