जिल्ला छात्रवृत्ति वितरण समिति जुम्लाकाे मिति२०८१/०१/२४ काे निर्णय अनुसार छाेरीबुहारी, उच्च शिक्षा अपाङ्ग र उच्च शिक्षा दलित छात्रवृत्तिमा छनाैट भएका सूचि माथि चित्त नबुझेमा
मिति २०८१ बैशाख २५ गते देखि ऐ बैशाख ३१ गते सम्म कार्यालय समयमा सामाजिक विकास कार्यालयमा निवेदन दिन हुन सम्बन्धित सबैका लागि याे सूचना प्रशारण गरिन्छ ।
नाेट :- छनाैट सूचि सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रशासन कार्यालयकाे सूचना पाटीमा टाँस गरिएकाे छ ।
तुलाराज चाैलागाँई
सामाजिक विकास अधिकृत
सामाजिक विकास कर्यालय, जुम्ला