हिउमा फसेका तातोपानी गाउँपलिका ७र८का बासिन्दालाई हेलिकप्टर मार्फत उदार

लक्ष्मि न्याैपाने
तातोपानी  गाउँपालिका वडा न ७र ८ स्थानीय बासिन्दा लाई नेपाली सेनाकाे हेलिकप्टर मार्फत उदार गरिएकाे हाे।
ताताेपानी-८ मुछालदेउका अत रावत,संसार थापा,दिपा रावत, गाेरी रावत,वडा नं ७ बारागाउँकी,हरिशाेभा रावत,शसिला रावत , गाेरी रावत र जगमती राेकाया सकुशल उद्दार गरिएकाे छ।उनी हरू जडिबुटि सङकलनकाे लागि पाटन गएका थिए।ताताेपानी गाउँपालिका वडा नं ४ काे बजेडी पाटनकाे हिउँमा फसेका आठै जनाकाे सकुशल उद्दार गरिएकाे छ । बजेडि पाटनकाे धप्के ओडारमा केही दिन यता अलपत्र परेका ताताेपानी वडा नं-७ र ८ का २ पुरुष र ६ जना महिला अलपत्र परेका उनिहरूकाे आज उदार गरिएकाे तातोपानी गाउँपलिका अध्यक्ष नन्द प्रसाद चाैलागाईले जानकारि दिनु भयाे ।। ।ताताेपानी-७ का वडाध्यक्ष तिलक रावत र तातोपानी गाउँपालिका प्रवता अमर राेकायाले सबैलाई सहकुसल उदार गरेकाे मा खुसि व्यत गर्नु भएको थियोे ।।

 

सम्बन्धित शीर्षक