१७ औं विश्व अग्रज दुब्र्यवहार जागरुकता दिवस सम्पन्न

जुम्लामा १७ औं विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवस जुम्लामा मनाइएको छ । दिवसका अवसरमा रर्याली निकाल्नुका साथै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा जेष्ठ नागरिकहरुले आफ्नो हकहित र संरक्षणको लागि पालिकास्तरीय नीति तथा कार्ययोजना नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
जुम्ला सदरमुकाम खलंगा बजार परिक्रममा गरेर दिवस कार्यक्रममा परिणत भएको थियो । नगरप्रमुख राजुसिंह कठायतले सर्बैले जेष्ठ नागरिकको सम्मान सबैले गर्नुपर्ने बताए ।

सम्बन्धित शीर्षक