लैङ्गक संम्वेदनशिलता सम्बन्धि ३ महिने कक्षा आज उद्घाटन

गणेश रावत,

बैजनाथ गाउँपालिका ७ पेडारीमा कक्षा ८ र ९ कक्षाका छात्र,छात्रालाई लैङ्गक सम्वेदनशिलता सम्बन्धि कक्षा आज उद्घाटन गरीएको छ । कारितास नेपालको आर्थिक सयोग र जानाकी ग्रामीण उत्थान कृषि सहकारी सस्था को सयोगमा श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयका ३० जाना बिधार्थी लाई कापी ,कलम वितण गरीएको जानाकि ग्रामीण उत्थान कृषि सहकारी सस्थाका अध्यक्ष दिनेश थारुले बताए ।

विधार्थी लाई यस्ता शिक्षाका कुरा सिकाउँदा घरपरिवार लाई पनि सिकाउँने अपेक्षाका साथ कार्यक्रम सुरु भएको हो । उहाँका अनुसार बालविबाह, लौगिक हिँसा सम्बन्धि ३ महिने कक्षा आजका प्रमुख अथिति कारितास नेपालका फिल्ड अफिसर खम्बासिँङ्ग बस्नेतले उद्घाटन गर्नु भयो ।

समुदाएका भएका हिसालाई अन्ते गर्न यो कार्यक्रम गरियको हो । पछिल्लो समयमा जानकी ग्रामिण उत्थान कृषि सहकारि सस्थाले समुदएमा रहेका असाय ,दुखि, एकल महिला लाई सयोग गर्दै आएको छ । कार्यक्रममा ३० जना बिधार्थी सहभागि हुने भएका छन् ।

सम्बन्धित शीर्षक