गाउँका कुडा दोस्रो वर्षमा पार,१६ गते बाट १८ गतेसम्मा सँचालन हुने

गणेश रावत,

जुम्लामा २०७८ लाम्रा संवाद –२ गाउँगाउँका कुडा आज प्रेस मिट पत्रकार महासंको हलमा सम्पन्न भएको छ । जुम्लाको सास्कृतिक जोगाउँन लाम्रा गाउँगाउका कुडा दुई वर्ष पार गरेको छ । गाउँघरमा रहेका सास्कृतिक पहिचान हराउँदै जादा यसको संरक्षण गर्न लाम्रा संवाद अगाडि बढेको हो । धार्मिक ऐतिहासिक पुण्यभूमि प्रचुर सम्भावन गाउँपालिकाकको सान रमणीय पर्यटकीय स्थल समृद्ध हासिल गर्न हाम्रो अभियान भन्ने नारा साथ आज प्रेस मिट गरिएको थियो ।

विकृति लाई अन्ते गर्न गाउँगाउका कुडा लाई यसरी निरन्तरता दिने तातोपानी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष हरि वहादुर डागि ले बताएका छन् । यो दोस्रो सस्त्र हो् । पहिला गाउँका कुडा नाम थियो यो वर्ष गाउँगाउका कुडा राखेको बताउँनु भयो । गत वर्ष विभिन्न सत्रमा कुरा गरीएको थियो । कारेक्रम गर्दा व्यापक रूपमा प्रचारप्रसार गर्न हार्ग नपाएको वताएका छन् । आउँदो कार्तिक १६ ,१७,१८ गते सबै प्रत्रकारहरु लाई सहभागी रहन सायक प्रमुख जिल्ला अधिकारी नन्द्रराम चौलागाईं ले अनुरोध गरेका छन् ।

लाम्रा गाउको सिरमा देवदार को रूख रहेको बताएका छन् । सन्सारको सबैभन्दा धेरै वर्ष बाच्ने र वलियो हुने देबदारको रुखले पनि चिनिने बताएका छन् । जुम्ला जिल्लाकै उत्कृष्ट सास्कृतिक मन्चमा लोप हुनलागेका सामाग्री राख्ने नन्दप्रसाद चौलागाईले बताएका छन् । यो कायैक्रम हिजो वडामा थियो आज जिल्लामा गरिएको छ । आलु ,चिनो ,कागुनो,फापर रैथानि बालिको अहिले लोप भएको बताएका छन् । यसको सक्षण गर्न अगाडि बढेको उहाँले जानकारि गराउनु भयो ।

कार्यक्रम विसेष गरेर हाम्रो सास्कृति सँग जोडियको गाउँगाउका कुडा आज पत्रकार सम्मेलन गरीयको थियो । लाम्रा गाउँले प्रम्परागत सास्किृतिक, देखि आधुनिक सँग सबै मिलेर अगाडि बड्न आग्रह गरेका छन् । आगमि दिनमा प्रदेश सम्वाद हुनपाउँन उहाको चाहान छ ।

सम्बन्धित शीर्षक