गणेश रावत,
चन्दननाथ नगरपालिका ५ का पुर्ण वहादुर खत्रि ले पाँच भरी खेतमा धान खेती गरेका छन् । उहाँले धान जति सबै काटेर खेतमा सुकाउन राखेका थिए । बेमौसमी वर्षले उहाँको खेतमा सुकाउन राखेका धानमा ठुलो क्षेती पुरायो । पाँच भारि खेतमै उनले मार्सि धान रोपेका थिय । काटेर सुकाउन राखेका धानमा एक्कासि आयको वर्षा ले उहाँको मात्र नभई जुम्लि बासिनको खेतमा पानी भरिएको थियो ।
पानी भरिदा धान खेतमै उमर्नने किसान लाई चिन्ता लाग्न थाल्यो । जब जुम्लामा ५ दिन पछि घाम लाग्यो । किसान खुसी भए ।अवत केही बचेका धान घर भित्राउने किसानमा आशा जाग्न थाल्यो । घाम लागे लगातै किसानहरू पनि खेतमाजान थाले । जब खेतमा पुगे म सारै रोयो । धान जति सबै पानीमा डुबेको देख्दा उनको म खिन्न भयो। मन समाल्दै आलिमा सुकाउने काम गरे । किसान यक दिन मात्र धान सुकायर आज वाटटै घरभित्रउन थालेका छन् ।
दुई तीन दिनसुकाउ राख्दा ब्याहार्नु परेको क्षेती ले किसान डराउने गरेका छन् । हिजो मात्र सुकायर आज बाटै किसानलाई धान भित्र्याउन भेइनभेई भयको चैलागाई बताउछन् । हिजो बाट घाम लाग्यो । घाम लागे लगातै हिजो आज किसान खेतमा धान सुकाउन र चुटेर घर भित्र्याउन बेस्ता भयका छन् । धान पानीमा भिजेकाले हत्तपत्त नचुटिने अर्को किसान विस्नु महतले बताएकी छन् । उहाको पानी ९ भारीमा क्षेती पुरायको दुखेसो पोख्नु भयो । वर्ष भरगरेको मिहिनेत खेरा गयो । बालुवामा पानी खनयझै भयो ।
नत राम्रोसँग धान लगाउन पाईयो नत खेतनै रहे । आज उहाँ पनि धान चुटेरे घर भित्राउदै हुनुहुन्छ । धरै जसो धान वाढिले र खेतमै झरेका छन् रहेका अलिअलि घर भित्र्याउन लागिएको हो ।जुम्लामा २९ सय हेक्टरमा धान खेती गरिने कृषि विकास कार्यलय प्रमुख बालकराम देवकोटा ले बताए । जसमा १४ सय हेक्टरमा मार्सी धान रोपिएको छ। १५ सय उन्नत जातको धान लगाइने देवकोटा वताउछन् । बिहिवार बाट घाम लागेकाले किसान घर भित्र्याउन बेस्त भयका छन् ।